असोज ५ देखि हवाई सेवा र सार्वजनिक यातायात चल्ने

सरकारले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात असोज ५ गते देखि सञ्चालन गर्ने दिने निर्णय गरेको हो ।

‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको हो ।

Back to top button