ऐतिहासिक एवं धार्मिक स्थल संरक्षण अभियान

भक्तपुर चाँघुनरायण ७ बागेश्वरी स्थित ऐतिहासिक एवं धार्मिक स्थल बागहिटीको संरक्षण एवं प्रवद्धन गर्न आयोजित कार्यक्रममा सहभागि स्थानिय ।  विश्वकै दूर्लभ तीन तले शिव लिङ्ग यहाँ अवस्थित छ !  सामाज सेवी केशव प्रसाद अधिकारीको अग्रसरतामा संरक्षण एवं प्रवद्धन अभियान चलाईएको छ ।

Back to top button