मौनी रोयले गराइन् ग्ल्याम फोटोशुट

एजेन्सीः बलिउड अभिनेत्री मौनी रोयले ग्ल्याम फोटोशुट गराएकी छन् । सेतो पहिरन लगाएर उनले बगैंचामा फोटोशुट गराएकी हुन् । सुतेको पोजिसनमा उनले गराएको फोटोशुटमा उनी निकै हट र सुन्दर देखिएकी छन् ।

 

 

 

Back to top button