बन्द रहेको ढोका बाहिरैबाट महादेवको दर्शन गर्दै वालवालिका

कोभिड १९ को महामारीका कारण चैतको पहिलो साताबाट बन्द रहेको काठमाडौं कोटेश्वर स्थित महादेवस्थान.मन्दिरमा बन्द ढोका बाहिरबाट दर्शन गर्दै दुई वालवालिका । संक्रमणको जोखिम कायमै रहेका कारण देशभरका कुनै पनि मठ मन्दिर पूजापाठ तथा दर्शनका लागि खुला गरिएको छैन ।

 

Back to top button