संवैधानिक निकायमा सिफारिस, अख्तियार प्रमुखमा प्रेमकुमार राई

प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायका रिक्त ४५ वटा पदमा नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीले आइतबार संसद विघटन गरेपछि रिक्त रहेका संवैधानिक निकायमा ४५ जनालाई नियुक्तिका लागि सिफारिस गरेकोबारे संसदमा जानकारी गराएको छ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगर, महिला आयोग अध्यक्ष: कमलाकुमारी पराजुली राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङसहित ४५ वटा संवैधानिक पदहरुमा सिफारिस गरेको  हो।

यी हुन् संवैधानिक निकायमा सिफारिस गरिएकाहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अध्यक्ष : प्रेमकुमार राई

सदस्य : जयबहादुर चन्द प्रमुखमा

किशोरकुमार सिलवाल

निर्वाचन आयोग

सदस्य: रामप्रसाद भण्डारी

डा. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष: टोपबहादुर मगर

सदस्य: मनोज दुवाडी

डा. सूर्य ढुंगेल

लिली बस्नेत थापा

मिही ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

सदस्य: जुद्ध गुरुङ

अमरराज मिश्र

महिला आयोग

अध्यक्ष: कमलाकुमारी पराजुली

सदस्य: कृष्णकुमारी पौडेल खतिवडा

विद्याकुमारी सिन्हा

दलित आयोग

अध्यक्ष: देवराज विक (दाङ)

सदस्य: मिना सोभ

परशुराम रमतेल

कुञ्ज बराइली

मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष: मनप्रसाद खत्री

सदस्य: रामचन्द्र जोशी

हरिभक्त जोशी

जितेन्द्र पाश्वान

आदिवासी आयोग

अध्यक्ष: रामबहादुर थापा उदयपुर

सदस्य: मीन श्रीस मगर गुल्मी

मिनसिंह लामा नुवाकोट

रिना राना स्याङ्जा

चरण राई उदयपुर

मधेसी आयोग

सदस्य: जिवक्ष साह

रेणुदेवी शाह

विजय गुप्ता

थारु आयोग

सदस्य: विकास चौधरी

बबिता चौधरी

सुबोधसिंह थारु

भोलाराम चौधरी

मुस्लिम आयोग

महमुद्दिम अलि

मिर्जाअर्सद बेग

Back to top button