उपत्यकामा निषेधाज्ञा लगाउने तयारीः निर्णय गर्ने अधिकार ‘सीडी‌ओ’लाई

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरीमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा बारे निर्णय गर्ने छन् । उपत्यकाका दैनिक एक हजार भन्दा बढी सक्रिय संक्रमित थपिँने गरेको छ ।

Back to top button