संसद् विघटन विरुद्ध परेको मुद्दाको फैसला आज आउन सक्ने

संसद् विघटन सम्बन्धी मुद्दाको फैसला आज आउन सक्ने सम्भावना रहेको छ । सुनुवाइका सबै प्रक्रिया पूरा भएकाले आजै फैसला आउन सक्ने सम्भावना  छ ।

सर्वोच्चको फैसलाले संविधानको धारा ७६(५) को व्याख्यासहित गतिहीन बनेको नेपालको राजनीतिले सही दिशा लिन सक्ने बताइएको छ ।

 

Back to top button