कोरोना भाइरसविरूद्धको १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले जनाए। शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ। पहिलो चरणमा सरकारले ८ लाख डोज खोप ल्याएको थियो। चीनबाट सरकारले ४० लाख डोज खोप खरिद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link