नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर खेत रोपाइँमा सहभागी भएका छन्।

ओलीले हात र मेसिनबाट धान रोपाइँ गरेका हुन्।

राष्ट्रिय धान दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रममा ओली सहभागी भएका हुन्।

नेपाल कृषि प्रधान देश भएकोले नाकाबन्दीले पनि गलाउन नसकेको ओलीको भनाइ छ। उनले धानको उत्पादनलाई वृद्धि गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link