जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गर्दै नया सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।पछिल्लो समय थपिएको निषेधाज्ञा बुधबार सकिँदैछ। तर निषेधाज्ञा जारी अवधिमै भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीलगायत हुने गरेको हुनाले सबै खाले भेला समेलन गर्नकालागी बन्देज गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link