नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् । बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिने क्ररममा  अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको प्रष्ट्याए । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको उनो भनाइ थियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो । राष्ट्रिय सभाकाे बैठक विहीबार र प्रतिनिधि सभाकाे बैठक शुक्रबार सम्म स्थगित गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link