प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति घार्यघाटमा अन्त्यष्टि गरिएको छ ।
उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
दाहालको बुधबार बिहान निधन भएको थियो ।

© 2026, All right reserved to Sagarmatha Khabar