नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय तुलाधरलाई पक्राउ गरेको हो।

यो प्रकरणमा प्रतिवादी बनाइएका ३० मध्ये १० जना अझै फरार छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link