राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो ।

पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link