काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले फाेहाेर फाल्न रोक लगाएका छन् ।
© 2026, All right reserved to Sagarmatha Khabar