एजेन्सी। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हान्ने २८ वर्षीय दामियन तारेललाई भ्यालेन्सको एक अदालतले उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध हिंसा गरेको अभियोगमा दोषी ठहर गर्दै चार महिना जेल सजाय सुनाएको छ। सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंको गालामा थप्पड हानेका थिए। थप्पड हान्नासाथ सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link