दाङकाे तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि सामुहिक बलात्कार भएको छ । बिहीबार तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएकाे छ ।

© 2026, All right reserved to Sagarmatha Khabar