पेनाल्टी सुटआउटमा स्वीडेनसँग ५-४ ले पराजित हुँदै डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइलनबाटै बाहिरिएको छ ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।

विजेता स्वीडेनले क्वार्टर फाइनलमा अब जापानसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link