ललिता निवास प्रकरणमा छानविनका लागि सर्वाेच्व अदालतले बाटाे खाेलिएकाे भाेलि पल्टै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विदेश तिर लागेका छन् । अध्यक्ष नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड आयोजना गरिने कार्यक्रममा सहभागी हुन विदेश लागेका हुन् ।
सर्वोच्च अदालतको अदालतबाट भएको फैसलाका सन्दर्भमा नेपाल जानकार छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल विदेश जाँदैछन् भन्ने प्रहरी जानकार थियाे । तर उनलाइ विना अवराेध विदेश जान दिएकाे छ । उनिमाथि अनुसन्धान हुँदा उनि दाेषि ठहरिने प्राय निश्चित छ । उनि भदौ १ गते स्वदेश फर्किने बताइएकाे छ ।




