माल्दिभ्स पछिल्लो समय नेपाली सेलिब्रेटीको पनि घुमफिर गर्ने रोजाइमा पनि पर्न थालेको छ । यसै बीच अभिनेत्री अदीति बुढाथोकी माल्दिभ्स पुगेकी छन् । उनले माल्दिभ्सको समुन्द्री किनारमा केही तस्बिर बोल्ड अवतारमा खिचाएकी छन् ।  तस्बिरमा उनि निकै बोल्ड अवतारमा देख्न सकिन्छ ।

गतवर्ष फिल्म ‘बाबरी’ प्रदर्शनपछि मुम्बई रहँदै आएकी उनले केही हिन्दी म्युजिक भिडियो र बेव सिरिजमा समेत काम गरेकी छन् । उनको होम प्रोडक्सनमा फिल्म ‘बाबरी २’को समेत तयारी भइरहेको छ । जसको मुख्य अभिनेत्रीको रुपमा उनी आफै देखिनेछिन् ।

फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसको करिब ५ वर्षपछि आफ्नै होम प्रोडक्सनको फिल्म ‘बाबरी’ अभिनय गरेकी हुन् । उनलाई नेपालका थ्प्रै म्युजिक भिडियोका अफर समेत मिल्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link