राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममितिसहितको कागजात झिकाउने आदेश दिएका  हुन् । कतिपय कागजातमा पीडित किशोरीको र उनकी आमाको उमेर अमिल्दो देखिएका कारण यसबारे स्पष्ट हुन अदालतले आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link