अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् ।

सम्झौता कार्यान्वयन चरणमा प्रवेशको उद्घाटन समारोहमा सहभागी हुन एमसिसी उपाध्यक्ष एलफोर्ड नेपाल आएका हुन् ।

तीन दिन नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ १५ मा फर्किने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link