काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा सरकार बिरुद्ध उत्तेजक अभिव्यक्ति दिएका छन् ।
महानगर प्रमुख शाहले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।
महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति जनाउदै सिँहदरबारमा आगाे लगाइदिने अभिव्यक्ति दिएका हुन् ।




