काठमाडौं महानगर वडा नम्बर १६ का  वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । अध्यक्ष रिजालकाे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उनिलाइ डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

रिजाल गत बैसाखमा भएकाे स्थानीय तह निर्वाचनमा १६ नम्बर वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link