परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओ बीच राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ । पुर्वविदेशमन्त्री भाइकलसँगकाे भेटका क्रममा मन्त्री साउदले दुइ देश बीच पारस्परिक हितका विषयमा छलफल भएकाे छ । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए।




