नेपाली कांग्रेसका स्वगिय नेता खुम बहादुर खड्काकी धर्मपत्नी शिला शर्मा खड्काले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । दाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित खड्काले शुक्रबार देखि सुरु हुने कांग्रेसको १४ औं महाधिवशेनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनि अहिेले पनि कांग्रेसको केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय