नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटी मण्डपमा शुक्रबार दखि सुरु भएको महाधिवेशनमा ४५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागि भएका छन् । १४ औं महाधिेवेशनले १४ पदाधिकारी शहित १६८ जनाको केन्द्रीय समिति चयन गर्ने छ । तर उद्घाटन सुरु हुँदा पनि उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।
कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु उम्मेदवारको टुंगो अझै लाग्न सकेन




