नेपाल आयल निगमले इन्धनको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । यस्तै, हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाएको छ ।

निगमले मूल्य बढाएपछि पेट्रोलको मूल्य १३९ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ प्रतिलिटर पुगेको छ । हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोलिटर पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link