नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकको हितको लागि व्यतित बीमा लेख  पुनर्जागरण गर्दा ब्याज छुट दिएको छ । कम्पनीले विभिन्नकारणले बीमालेख नविकरणबाट छुटेका आफ्ना बीमितहरुलाई नविकरणमा ब्याज छुट दिएको हो । २०७६ मंसिर १९ गते भन्दा अगाडि व्यतितभएकाबीमालेखको हकमा यो व्यवस्था गरेको हो ।
जसअनुसार २०७६ मंसिर १९ गतेभन्दा अगाडि व्यतितभएकाबीमालेख नविकरण गर्दा ३५ प्रतिशतवा रु. ३०,०००÷– सम्म छुट हनेछ । तर एक पटक छुटको सुविधालिइसकेका ग्राहकको हकमाभने यो छुट योजनालागु हुने छैन । यो छुट योजना २०७८ माघ मसान्त सम्म लागु हुने हुनाले समयमै छुट सुविधाको लाभलिई आफ्नो बीमालेखलाई पुनर्जागरणगर्न कम्पनीले आग्रह गरेको छ । समयमै आफ्नो बीमालेख नविकरण गरी जोखिमबहनलाई निरन्तरतादिनआग्रहगर्दछौं, विज्ञप्तीमा कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link