नेपालमा एकैदिन साढे सातलाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयले ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्ध खोप लगाएको जनाएको छ ।

नेपालमा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०९६ जनामा परीक्षण गर्दा ३५० जनामा कोरोना देखिएको हो ।

यस्तै, २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ। केहिदिन यता संक्रमणदर घट्दो क्रममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link