नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ । जिल्ला कार्य समिति चितवनको आइतबार बसेको बैठकले भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको हो । त्यसअघि चितवन कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेको थियो ।

मेयर पद अरुलाई छाड्न नसकिने तर गठबन्धन पनि कायम राख्ने निर्णय भएको चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।उनका अनुसार अघिल्लोपटक माओवादीलाई छाडिदिएको हुँदा अहिले कांग्रेसले सो पद पाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link