एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले कुवेतमाथि सहज जित निकालेको छ । मलेसियास्थित किनरारा भएको खेलमा कुवेतले टस जितेर पहिले फिल्डिङ् रोजेको थियो ।

नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको जोडेको थियो । जसमा नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३४ रन र इन्दू बर्माले २८ रन जोडेकि थिइन् । जवाफी ब्याटिङ्‍‍मा उत्रेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link