Photo: ANFA

काठमाडौं । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल पूर्व एसियन च्याम्पियन इराकसँग ६–२ गोलअन्तरले पराजित भएपछि नेपालका प्रशिक्षकले राम्रो नतिजाका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन्।इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल पूर्व एसियन च्याम्पियन इराकसँग ६–२ गोलअन्तरले पराजित भएपछि नेपालका प्रशिक्षकले राम्रो नतिजाका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन्।इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्न आज आइतबार कुवेत जाने छ। छनोटमा समूह ‘बी’मा रहेको नेपालले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link