सरकारले चिन सरकारबाट अनुदानमा प्राप्त गरेको सरकारले चिन सरकारबाट अनुदानमा प्राप्त गरेको भेरो सेल खोप आगामी जेठ २५ गते देखि नेपाल भरीका ६० देखि ६५ बर्ष उमेर समुह लाई लगाउने जानकारीसहित सुचना प्रकासित् गरेको छ । खोप लगाउन जादा नागरिता तथा उमेर खुल्ने सरकारबाट् प्रदान् गरिएको वा वडा कार्यलय दिएको कागजका आधारमा सरकारले तोकिएको स्थान मा लिएर् जानुपर्नेछ । लाइ लगाउने जानकारीसहित सुचना प्रकासित् गरेको छ । खोप लगाउन जादा नागरिता तथा उमेर खुल्ने सरकारबाट् प्रदान् गरिएको वा वडा कार्यलय दिएको कागजका आधारमा सरकारले तोकिएको स्थान मा लिएर् जानुपर्नेछ ।




