प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो ।

अब अर्को बैठक बुधबार दिनको ३ बजे बस्ने सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link