प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा भएको छ । असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको बताएका थिए ।

त्यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले सदनमा अवरोध गरेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन् । विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link