काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ । तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३६० कायम गरिएको छ । आज सुनको भाउ स्थिर छ ।

© 2026, All right reserved to Sagarmatha Khabar