काठमाडौं महानगरपालिकाल सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई कारबाही सुरु गरेको छ । महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेसँग ५० हजार जरिवाना लिएको हो ।

महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएको भन्दै बौद्ध ६ नम्बर वडाका श्री माया श्रेष्ठलाई ५० हजार जरिवाना गरेको हो ।
महानगरले श्रेष्ठलाई शनिबार जरिवाना गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link