प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

बिहान ११ बस्नेगरी तोकिएको बैठक विशेष कारणवश बिहीबारका लागि बस्नेगरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link