काठमाडौँ महानगरअगाडि मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । सडक व्यापारिहरुको उचित व्यवस्थापनको माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन् ।जवाफदेहीता, प्रहरीहरुको (नगरप्रहरी) ज्याजती, गैरकानुनी कदम तथा ठेलागाढा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै शान्तिपुर्ण तवरले ‘गरीबको चमेली’ गीत गाउँदै उनीहरुले प्रदर्शन गरेका छन् । विभिन्न ब्यानर र प्याम्पलेट लिएर युवाहरु महानगर गेटअगाडि उभिएर प्रदशन गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link