नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गरेको छ। शिव श्रेष्ठ अध्यक्ष र मनोज खत्री सचिव रहने गरी पिपुल्स भोलेन्टियर घोषणा गरिएको हो।यसअघि पनि नेपाल पक्षनिकट युवा संघले अखिल फोर्स बनाएका थिए।बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय