फोटो :समाजिक सन्जाल
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ सो कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अहिले नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम गर्न प्राधिकरण लागिपरेको र त्यस कार्यका लागि कलाकारलाई समेत आवद्ध गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link