विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छिन् ।

प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link