जनकपुर हाता भित्रका अस्पतालले लिने शुल्कको विवरण बुझाउनु पर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिने गरेको शुल्कको विवरण बुझाउन निर्देशन दिएको हो।

‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पूर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ वरिष्ठ उपसचिव मेहीलाल यादवले जारी गरेको पत्रमा भनिएको छ ।उनका अनुसार जनकपुरधामका स्वास्थ्य संस्थाले २२ साउन भित्र सम्पूर्ण विवरण पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link