काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो । न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन् । जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन् ।
नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेकाे थियाे । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ ।




