नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वर स्थित संसद भवनमा बस्ने बैठकमा  सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने । शुक्रबार भएकाे बैठकमा १९ जना सांसदले धारणा राखेका थिए ।

धारणा राख्ने अधिकांशले शर्मा पक्राउ परेकाेमा सरकारकाे आलाेचना गरेका छन् । आज पनि शर्माकै विषयमा बैठक केन्द्रीत हुँने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link