प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढेको छ । योसँगै सूचक २०१२.४५ अंकमा पुगेको छ ।

सेसन अवधिमा ८ कम्पनीका ७७ सय ४० कित्ता सेयर किनबेच भएका छन् । जसबाट १८ लाख ७९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सेसनमा कुल १४ पटक सेयर कारोबार भएको थियो । २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link