बार्सिलोना । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी भएका छन् । उपाध्यक्षतर्फ लालबहादुर गुरुङ्,युवा उपाध्यक्षमा राजेश केसी,महासचिवमा रमेश कँडेल,सचिवमा सुवास भट्ट र जगदिश सापकोटा बिजयी भएका छन । त्यसैगरि कोषाध्यक्षमा पुष्प नेपाल,सहकोषाध्यक्षमा बेनी ढुंगाना निर्बाचित भएका छन । अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यपदमा रोशन जोशी निर्बाचित् भएकाछन । निर्वाचन समितिका सदस्य सचिव शिवकुमार वरुवालले मंगलबार विहान अन्तिम मतपरिणाम घोषणा गरेका हुन् । कार्यसमितिका अन्य पदहरुमा यसअघि नै निर्विरोध भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link