स्पेनिस ला लिग फुटबलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा रायो भ्यालेकानोलाई ७–० गोलको सानदार जित निकालेको हो ।

एट्लेटिकोका लागि एल्भारो मोरटाले दुई गोल गरेका थिए । यस्तै, एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले एक–एक गोल गरे गरेका थिए ।

यो जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link