आज प्रिओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । योसँगै सूचक १९९४.६३ अंकमा पुगेको छ ।

सेसन अवधिमा १८ कम्पनीका ६ हजार २ सय ८५ कित्ता सेयर किनबेच भए । जसमा १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको थियो । जसमा १० कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link